Incident Reports

बालात्कार घटनाका आरोपित गिरफ्तार

2018-09-12

Bagmati, Bhaktapur, Suryabinayak, Ward 2

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–३ बागेश्वरी घर भई हाल सुर्यविनायक नपा–२ बालकोट रागिनीहाईट बस्ने १९ वर्षीय रञ्जित परियारलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको भनी पीडितका आफन्तले सोही दिन महानगगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आाधारमा आरोपितलाई गिरफ्तार गरी अनुसनधान सुरू गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखेरले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदै २७ गते त्रीविवि शिक्षण अस्पताल काठमाडौँमा गरिएको प्रहरीले जनाएको छ । सविना केसी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments