Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-09-12

Bagmati, Bhaktapur, Changunarayan, Ward 2

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी बेलिपेचना गाउँपालिका–२ घर भइ हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखेरललाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २७ गते यौन दुर्व्यवहार गरेको भनी पीडितका आफन्तले सोही दिन महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आाधारमा आरोपितलाई गिरफ्तार गरी अनुसनधान सुरू गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखेरले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदै २८ गते त्रीविवि शिक्षण अस्पताल काठमाडौँमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments