Incident Reports

Dhangadhi Post: NSU padlockes Ghodaghodi municipality office

2018-08-08

Sudurpashchim, Kailali, Ghodaghodi

Nepal Students Union (NSU) had again padlocked Ghodaghodi Municipality office from Wenesday accusing the Mayor Mamata Prasad Chaudhary had not paid attention about their demands. NSU had accused Mayor Chaudhary had not discussed them before integration of schools and level decrement of schools. The parents of the schools which are integrated are also in protest by making struggle committee. The work has been halted due to padlock in office. The Municipal Education Committee led by Mayor Chaudhary had integrated 4 schools and done decrement decision of 9 schools of the town out of total 57 schools. मेयरले मनोमानी गरेको भन्दै कैलालीको घोडाघोडी नगरपालिकामा नेविसंघले फेरी तालाबन्दी गरेको छ । गत श्रावन १७ गते तालाबन्दी गरेको नेविसंघले आफ्ना मागका अझै कुनै वास्ता नगरेको भन्दै बुधबार देखि पुन: तालाबन्दी गरेको हो । नगरप्रमुखले ममताप्रसाद चौधरीले छलफल नै नगरी नगर क्षेत्रभित्र रहेका बिध्यालयलाई समायोजन र केहि तह घटुवा गरेको भन्दै नेविसंघले तालाबन्दी गरेको जनाएको छ । समायोजन गरिएका बिध्यालयका अभिभावकहरुले पनि समायोजन बिरुद्ध संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् । तालाबन्दीका कारण कार्यालयको सम्पूर्ण कामकाज बन्द भएको छ । नगर क्षेत्रभित्रका ५७ बिध्यालयमध्ये मेयर चौधरी नेतृत्वको नगर शिक्षा समितिले ४ बिध्यालय समायोजन गरेको र ९ बिध्यालयको तह घटुवा गरेको थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments