Incident Reports

पशु अस्पताल माग्दै प्रदर्शन

2018-08-05

Sudurpashchim, Kailali, Dhangadhi

कैलालीमा भेटेरिनरी अस्पतालको माग गर्दै किसान र कृषि उधमी आन्दोलित भएका छन् । किसान र कृषि उधमीहरुले आइतबार धनगढीमा बिरोध प्रदर्शन सहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउंदै किसान र उधमीहरुले आफ्ना मागहरु तत्काल अगाडी बढाउनुपर्ने बताए । संघीय सरकारले गरेको निर्णय कार्यन्वयनमा प्रदेश सरकारले ढिलाई गरेकाले आन्दोलन गर्नुपरेको अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य यज्ञराज बास्तोलाले बताए । संघीय सरकारले प्रदेश ७ मा ५ वटा भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र स्थापना गर्ने प्रस्ताब गरेकोमा कैलाली जिल्ला नपरेपछि किसानहरु आन्दोलित भएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments