Incident Reports

Arrested on charge of attempted trafficking

2018-09-19

Province 1, Jhapa, Mechinagar

Police have arrested a person in coordination with Maiti Nepal from the check post in Kakadvitta on September 19 on charge of attempting to traffick 17 years old girl. The arrested is identified as 30 years old Leela Majhi of Itahari Municipality-7, Itahari according to police. According to SI Babu Ram Puri of Area Police Office ,the girl was being trafficked to India by luring her of better job. १७ वर्षीया बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले काँकडभित्ता नाकाबाट असोज ३ गते उद्दार गरेको छ भने एक जना आरोपितलाई गिरफ्तार गरेको छ । गिरप्mतार हुनेमा भारतको पश्चिम बंगाल दार्जिलिङ नक्सालवादी थाना स्थायी घर भई सुनसरीको इटहरी नगरपालिका–७ माइतीघर बस्ने ३० वर्षीया लिला माझी रहेको प्रहरीले जनाएको छ । आरोपितले पीडित बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर ललाइफकाई बेचबिखनका लागि लैजान लागेको आशंकामा युवतीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय, बुटवलका सई बाबुराम पुरीले बताए ।

0 Comments