Incident Reports

बलात्कार घटना मिलाउन स्थानीयले नै पीडितलाई बन्धक बनाएपछि

2018-09-10

५४२ नम्वरको जिप गौरतर्फ जान लाग्दा उक्त गाडीलाई पनि तोडफोड गरेका छन्। जिप तोडफोडमा संलग्न रहेका गढीमाई नगरपालिका वडा नम्वर ३ का सहिद अन्सारी, अबुसैद अन्सारी र अजय साहलाई नियन्त्रणमा लिएको जानकारी दिँदै प्रहरी प्रवक्ता डिएसपी महेन्द्र प्रसाद मरासिनीले प्रदर्शनकारीको ढुंगा प्रहारबाट प्रहरी हवलदार अनिल कुश्वाहा घाइते भएको बताएका छन्। यसैगरी गरुडा नगरपालिका ८ विर्तामा एक अर्की बालिका बलात्कृत भएकी छन्। गत शनिवार साँझ ईशनाथ नपा १ औरैयाका १७ वर्षका विकास राज यादवले ८ वर्षकी बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएकाे छ। घटनामा संलग्न यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। बलात्कृत दुवै बालिकाको उपचारपछि अवस्था सामान्य रहेकाे प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई अदालतमा बुझाएर बयान लिने काम भइरहेको र कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Collective / Interpersonal Collective
Primary Form Abduction
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments