Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-09-11

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका-५ का ६५ वर्षीय चेतनारायण चौधरीलाई गिरफ्तार गरी असोज ४ गते उजुरी दर्ता गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २६ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा असोज २ गते उजुरी दिएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराज नपा-४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा असोज २ गते गरिएको छ । आरोपितले आफूमाथि झुठा र कपोलकल्पित उजुरी दर्ता भएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments