Incident Reports

Janakpur Today: Locals picketed Bishrampur police station

2018-09-18

Madhes, Rautahat, Brindaban

locals picketed Bishrampur police station accusing the police had arrested a youth giving gun to him. On Sunday, police had arrested Santosh Patel with a gun who is possessing a gun . Patel was on lift in a motorcycle of Dojelal Patel. Locals accused Dojelal had tricked and trapped Santosh by putting gun in his bag. Police Inspector Chaturbhuj Ojha of Area Police Office, Garuda said they were investigating over the incident and will release Santosh Patel after he wasn't found guilty. रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन खोजेको भन्दै स्थानीय बासिन्दाले प्रहरी चौकी बिश्रामपुर घेराउ गरेका छन् । आईतबार साझ बिश्रमपुरबाट चन्द्रनिगाहपुर आउन लागेका दोजेलाल पटेलको मोटर साईकलमा लिफ्ट मागेर आएका सन्तोष पटेलको साथमा रहेको झोलाबाट नलकटुवा पेस्तोल फेला परेको थियो । आफुलाई नेपाल प्रहरीको घुमुवा बताउने चन्द्रपुर १० का रामबाबु पटेलले सो झोला दिएको र प्रहरीलाई खबर गरेर पक्राउ गर्न लगाएको भन्दै स्थानीय बिहानै देखी ११ बजे सम्म प्रहरी चौकी बिश्रामपुर घेराउ गरेका थिए । स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाएका रामबाबुले भने प्रहरीले बरामद गरेको हतियार आफ्नो रहेको र पक्राउ परेका दुवैजना निर्दौस रहेको स्थानीय समक्ष बताएका छन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चर्तुभुज ओझाले हतियार सहित पक्राउ गरेका दुबैजना लाई हतियार दिने मान्छे पक्राउ परेको र उनीहरु छुटने प्रतिबद्धता जनाए पछि स्थानीय शान्त भएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Others
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments