Incident Reports

Man arrested on charge of rape

2018-09-23

Province 1, Panchthar, Miklajung

Police have arrested 30 years old Prem Rai of Miklajung Rural Municipality-1 on September 23 on charge of raping 35 years old woman. The victim woman had lodged complaint at District Police Office on September 21 on charge of rape on September 20 according to SI Bishnu Khdka. The victim underwent health checkup on a same day at District Hospital. मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने धम्की दिएर ३० वर्षीय युवकले ३५ वर्षीया महिलालाई बलात्कार गरेका छन् । घरमा श्रीमान नभएको अवस्थामा धम्की दिएर बलात्कार गरेको आरोपमा ती युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । आफू घरमा नभएको मौका छोपि श्रीमतीलाई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा ती युवकलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । असोज महिना लागेपछि पाँचथरमा दुई महिला बलात्कारको घटना सार्वजनिक भएको छ । यसअघि असोज २ गते १२ वर्षीया बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा इलाम श्रीअन्तुका ४९ वर्षीय एक पुरुष पक्राउ परेका थिए । पक्राउ परेका दुवैजनामाथि जबरजस्ती करणी अपराध अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , INSEC , Local Newspaper - Panchthar

0 Comments