Incident Reports

नगर प्रहरीद्वारा पत्रकारमाथी दुर्व्यवहार

2018-08-31

Madhes, Dhanusha, Janakpur

जनकपुरमा नगर प्रहरीको समुहले एक पत्रकारमाथी दुर्व्यवहार गरेका छन् । जनकपुरधामको भानुचोकमा नगरप्रहरीले सडक ब्यापारीहरुमाथि दुर्व्यवहार गरेको तस्बिर खिचिरहेको बेला पत्रकार राहुल कुमार सिंहमाथि नगरप्रहरीले दुर्व्यवहार गरेका हुन् । नगरप्रहरी प्रमुख ध्रुब मिश्रले पत्रकारलाई फोटो नखिच्न भन्दै पत्रकार राहुल कुमार सिंहमाथि दुर्व्यवहार गरेको स्थानीयले बताएका छन् । दुर्व्यवहारपछि सडक ब्यापारीहरुले नगरप्रहरीको बिरोधमा नाराबाजी गरेका थिए । दुर्व्यवहारको क्रममा संचारकर्मी सिंहको मोबाइल फुटाइएको छ भने सिंहलाई सामान्य चोटपटक लागेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Dhanusha

0 Comments