Incident Reports

Complaint lodged against rape

2018-09-24

Bagmati, Dhading, Thakre

A complaint against brother-in-laws have been lodged at District Police Office on September 25 on charge of raping one 22 years old woman of Thakre Rural Municipality in southern Dhading. Accused duo 35 and 29 years old are brother in laws of the victim. She was multiple raped by the accused and was threatened to kill if the incident is made public. The victim said that she was being raped by the accused from the last 2 years and lately on September 20 she was again raped by both accused. Police have arrested both accused and taken them into custody on September 24. On a same day victim underwent a health checkup at District Hospital of Dhading according to the police. बुहारी बलात्कारको आरोपमा दुईजना जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । थाक्रे गाउँपालिका वडा नम्बर ११ कि २२ वर्षीय बुहारीलाई ३५ वर्षीय र २९ वर्षीय दुईजना जेठाजुले बलात्कार गरेको उजुरी पीडितले गरेपछि आरोपीतहरु पक्राउ परेका हुन् । पीडितलाई २ वर्ष अघिदेखि बलात्कार गर्ने गरेको पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् । अन्तिम पटक ०७५ असोज ४ गते आफूलाई जेठाजुहरुले बलात्कार गरेका पीडितले बताएकी छिन् । अन्तिम पटक जेठो जेठाजुले ०७५ साउन २८ गते र माइलो जेठाजुले ०७५ असोज ५ गते बलात्कार गरेको पीडितले प्रहरीमा बताएकी छिन् । पीडितले आफूलाई होटल लगेर समेत बलात्कार गर्ने गरेको बताएकी छिन् । पटक–पटक घटना भएको र आरोपीहरुले अरु मानिसलाई समेत बलात्कार गर्न पठाएपछि आफूले सहन नसकेर न्याय लिन आएको बताएकी छिन् । जेठाजुहरुले एकजना नचिनेको मानिसलाई समेत बलात्कारका लागि पठाएको पीडितको आरोप छ । आरोपीतहरु हिरासमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments