Incident Reports

Janakpur Today: Locals stage sit-in demanding road maintenance

2018-09-25

Madhes, Dhanusha, Janakpur

A group of locals staged sit-in protest at Thapa Chowk Mujeliya road section Janakpurdham demanding road maintenance. The locals demanded to maintain the dusty and bumpy roads as soon as possible. The road construction struggle committee had staged sit-in protest before Janakpurdham Sub-Metropolitan office earlier. The locals accused the contractor Raman Construction had not paid any attention to construct road. The president of struggle committee Ramsukhit Yadav said they will sit-in before Building Construction and Town Development Office on Monday. सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि पीडित वासिन्दाहरुले विभिन्न निकायहरुमा धर्ना दिन थालेका छन् । जनकपुरधामको थापा चोकदेखि मुुजेलिया प्रहरी चौकी सम्मको मुल सडकको अवस्था लामो समयदेखि जिर्ण रहेको छ । तर ठेकदार कम्पनी रमण कन्सट्रक्सनले वेवास्ता गरेको स्थानीय बासिन्दाहरुको आरोप छ । सडक निर्माण संघर्ष समिति वडा नम्बर १४ ले सडक निर्माण तत्काल प्रारम्भ गर्न उपमहानगरपालिकाको कार्यालयमा सोमवार धर्ना दिएको छ । बिहान ११ बजेदेखि अपरान्ह २ बजे सम्म संघर्ष समितिले धर्ना दिएको समितिको संयोजक रामसुखित यादवले जनाए ।‘सडकमा पानी जमेको कारण साना बालबालिकाहरु लामो समयदेखि जुत्ता लगाएर विद्यालय जान सकेको छैन्’ उनले भने, सडक जिर्ण भएकोले धुलो उड्ने र पानी जम्ने समस्याले स्थानीय बासिन्दाहरु पीडित बनेका छन् । पिराडी चोक– ढल्केवर राजमार्गको मुजेलियादेखि पिराडी चोक सम्मको बैकल्पिक मुख्य सडक रहेको छ । ठेक्का लागि सकेको उक्त सडक निर्माणमा रमण कन्सट्रक्सनले हाल सम्म चासो देखाएको छैन् । मंगलवार बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म भवन निर्माण तथा सहरी विकास कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको संयोजक यादवले जनाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments