Incident Reports

विश्वविद्यालयको मूलद्वारमा प्रधानाद्यापकको ताला

2018-09-04

Bagmati, Chitawan, Khairahani

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा अध्यापन गराउने प्राध्यापकहरुले नै मूल गेटमा तालाबन्दी गरेका छन् । मूल गेटमा तालाबन्दी गरेपछि विश्वविद्यालयका नियमित काम प्रभावित भएको हो । विश्वविद्यालयले निजि क्याम्पसहरुलाई सम्बन्धन दिएपछि उक्त निर्णय मन्त्रिपरिषद्को बैठकले खारेज गरेको थियो ।उक्त निर्णयको विरुद्ध दुईवटा क्याम्पसले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।अदालतमा चलिरहेको मुद्धालाई सहयोग पुग्ने गरी विश्वविद्यालयका पदाधिकारीले प्रमाण उपलब्ध गराएको आरोप लगाउँदै प्राध्यापकले विश्वविद्यालयको मूल गेटमा मंगलबार तालाबन्दी गरेका हुन् ।नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संयुक्त रूपमा आन्दोलन गरेका हुन् । यसघि भदौ ६ गतेदेखि कृषि संकायको डीनको कार्यकक्षमा प्राद्यापकहरुले तालाबन्दी गरेका थिए ।तालाबन्दीपछी पनि केहि नभएपछी सांकेतिक रूपमा विश्वविद्यालय नै बन्द गरिएको आन्दोलनरत प्राध्यापकहरुले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments