Incident Reports

Paradarshi:Kins protest demanding action against perpetrator of road accident

2018-09-19

Gandaki, Nawalparasi West, Gaidakot, Ward 2

Kins of a girl killed in road accident at Gaidakot demonstrated infront of Area Police Office and haulted transportation on September 19. The deceased Anisa Ranamagar was hit by a bus (Na 5 Kha 4313) while riding scooter and died during treatment. The kins of Ranamagar protested saying that the police administration did not do its duty well. नवलपुरको गैँडाकोटमा युवतीलाई ठक्कर दिने बस चालकलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको छ । सोमबार साँझ गैँडाकोट-२,भृकुटीचोकमा बसको ठक्करबाट मृत्यु भएकी चितवन गुन्जानगरकी अनिसा रानामगरका आफन्तले इलाका प्रहरी कार्यालय गैँडाकोट प्रदर्शन र चक्काजाम गरेका हुन् ।युवतीको ना ४१ प २६७५ नम्बरको स्कूटरलाई सोमबार सांझ काठमाडौँबाट पश्चिम नेपालमा लागि छुटेको ना ५ ख ४३१३ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करपछी गम्भीर घाइते भएकी रानामगरको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरी प्रशासनले पिडितलाई न्याय दिलाउन प्रभावकारी भूमिका नखेलेको भन्दै मृतकका आफन्तले नाराबाजी सहित प्रहरी कार्यालय अगाडी प्रदर्शन र चक्काजाम गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments