Incident Reports

Man arrested for attempted rape

2018-09-27

Province 1, Terhathum, Myanglung

Police have arrested a 25-year-old man for attempting to rape new mother in Tehrathum district. The accused, a permanent resident of Bayarban-5 in Morang district, allegedly tried to rape the 20-year-old in the toilet of Tehrathum District Hospital on Thursday night, police said. The suspect was arrested following a complaint lodged by the woman. (PR) २० वर्षीया सुत्केरी महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले मोरङ जिल्ला बयरवनका २५ वर्षीय दिपेश कार्कीलाई असोज १२ गते गिरफ्तार गरेको छ । जिल्ला अस्पतालमा उपचाररत पीडित सुत्केरी महिलालाई आरोपितले असोज ११ गते राति जिल्ला अस्पतालको शौचालयमा बलात्कारको प्रयास गरेको भन्दै पीडित महिलाले असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए । पीडित सुत्केरी महिलालाई असोज ९ गते जिल्ला अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरी उपचारका गराइरहिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media , Local Newspaper - Morang

0 Comments