Incident Reports

Dhangadhi shut down for second day

2018-09-30

Sudurpashchim, Kailali, Dhangadhi

Locals of Dhangadhi continued the general strike against the decision of the Provincial Assembly making Godawari Municipality of Kailali district, the permanent capital of Sudurpaschim Province today. Expressing dissatisfaction with the PA decision, Civil Society Struggle Committee had called an indefinite strike on yesterday. Vehicles stayed off the road while motorcycles, cycles and e-rickshaws plied partially in Dhangadhi Bazaar area following the strike today. Markets shut down completely. The strike saw protesters gather in different chowks of Dhangadhi and shut down the markets from early morning. Two-thirds majority of the ruling party in he PA had decided to make Godawari the permanent capital of Sudurpaschim Province. Meanwhile, the opposition Nepali Congress and Rastriya Janata Party-Nepal lawmakers walked out of the PA expressing dissatisfaction with both the name of the province and the capital. प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय खारेजको माग गर्दै शनिबारदेखि आह्वान गरिएको अनिश्चितकालीन धनगढी बन्द आज पनि यथावत छ । कांग्रेस नेतृत्वमा आह्वान भएको बन्दलार्इ उद्योग बाणिज्य संघ, कैलाली, प्याब्सन, एन प्याब्सन र बस ब्यबसायीलगायतले समर्थन गरेका छन् । बन्दका कारण उद्योग, कलकारखाना, शिक्षण संस्था पसल खुलेका छैनन् भने सवारी साधनहरु ग्यारेजमा थन्किएका छन् । बन्दका क्रममा हुन सक्ने सम्भावित घटनालार्इ ध्यान दिँदै सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएकाे छ । सशस्त्र र नेपाल प्रहरीले सडक तथा चाेकहरूमा पहरा दिइरहेका छन् । प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतका आधारमा गरिएको थियो । आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ । प्रदेशसभामा राजधानी र नामको लागि भएको मतदानमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन् । त्यसअघि प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बैठक बहिस्कार गरेपनि सत्तापक्षकै सांसदको उपस्थितिमा संसदीय समितिको प्रस्तावलाई बैठकले छलफलका लागि पास गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis