Incident Reports

Janakpur Today : Women found dead

2018-09-04

Madhes, Mahottari, Bardibas

A dead body of a nearly 45/50 years woman found in Bardibas Municipality-8,Lopchantole, Mahottari. Area police office Bardibas said suspect that the woman had been murdered before. According to police,there is bruises in different parts of dead body of woman.[Plice also said the saree of the women is also separated from dead body and they had found a red bag nearby the dead body. The body had been sent to District hospital for postmortem. महोत्तरी जिल्लाको बर्दिबास वडा नम्बर ८ मा मंगलवार बिहान एकजना महिलाको शव फेला परेको छ । महिलाको हत्या गरी शव फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ। | बर्दिवास नगरपालिका ८ को रेलवेबाट लोप्चनटोल जाने गोरेटो बाटोमा अन्दाजी ४५, ५० बर्षकी महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। झाडीमा फेला परेको महिलाको शवको टाउको, हातमा धारिलो हतियारले काटिएको देखिएको, अनुहारमा रगत बगेको | सुनिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । शवसँगै एउटा रातो झोला रहेको प्रहरीले बताएको छ र जिउबाट साडी अलग रहेको छ। हरियो रंगको सारी, निलो रंगको चोलो लगाएकी महिलाको शव नजिकै रातो रंगको पोलिथिनको झोला फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको पहिचान हुन नसकेकोले अन्य जिल्लाका पनि हुन सक्ने संभावना छ। । प्रहरीले शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ ।घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । प्रहरीका अनुसार हत्या गरिएको हुन सक्ने अनुमान छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Dhanusha

0 Comments