Incident Reports

Nepali Congress students enforce strike in Kanchanpur demanding justice for Nirmala Pant

2018-10-02

Nepali Congress-aligned students of Bhimdutta Nagar have enforced a strike in the city, demanding justice for Nirmala Pant, the teenager who was raped and murdered in July. Vehicles remain off the road and the market, schools and offices shut due to the strike. The strike will be enforced from 7 am to 7 pm, organisers have said. Earlier in the day, bandh enforces vandalised a car belonging to the District Attorney’s Office. The students broke a camera belonging to local STS TV and attacked Sagarmatha TV journalist Chandra Prakash Joshi. The bandh comes days after DNA tests on suspects in the murder were found negative. Prime Minister KP Sharma Oli, who is currently in Costa Rica, said earlier this week that it might take years before the perpetrators of the crime are punished. Meanwhile, the parents of the deceased have questioned police investigation into the case. नेपाल विद्यार्थी संघ कञ्चनपुरले कञ्चनपुर बन्द गरेको छ । निर्मलाको बलात्कारपछि हत्याभएको ६७ दिनसम्म पनि दोषि पत्ता नलागेको भन्दै नेवि संघले मंगलबार कञ्चनपुर बन्द गरेको हो । निर्मला पन्तको न्यायको मागका लागि आफूहरुले एकदिनका लागि नेवि संघ कञ्चनपुरका जिल्ला सदस्य तेजबहादुर साउँदले बताउनुभयो । उहाँले केन्द्रीय निर्देशनअनुसार आफूहरुले मंगलबार कञ्चनपुर बन्द गरेको बताउनुभयो । बन्दका कारण बिहानैबाट सवारीका सवारीका साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनि सोमबारबाटै बन्द छन् । यस्तै, नेवि संघको आह्वानमा सहमति जनाउदै उद्योग व्यवसायीले पनि बजार व्यवसाय बन्द गरेका छन् । बन्दका कारण भारतमा मजदूरी गरी दशै तिहारका लागि घर फर्किदै गरेका मजदूर मर्कामा परेका छन् । निर्मलाको बलत्कारपछि हत्याको विरोधमा कञ्चनपुरलगायत देशैभर दुइमहिनादेखि आन्दोलन जारी छ । तर, सरकारले हत्यारा पत्ता लगाउनुको साटो संरक्षण गरेको भन्दै त्यसको विरोध भइरहेको छ । यता, सरकारले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै महिला अधिकारकर्मीसमेत आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रतिवेदन सार्वजनिक नभएसम्म आफूहरुको विरोध तथा दबाबमूलक आन्दोलन जारी रहने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments