Incident Reports

Loktantra: NSU haults vehicular movement at Chaubiskothi against increased bus fare

2018-09-24

Bagmati, Chitawan, Bharatpur

Sister-wing of Nepali Congress, National Student Union organized a vehicular strike for an hour on September 24 at Chaubiskothi. Vehicles were haulted from 9am to 10 am against recent hike in transportation fare. Government agreed to the demands of transport enterpreneurs to increase bus fare or not issue tickets for Dashain. NSU warned the government to take back its decision or face more stronger protests. प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सोमबार चितवनमा एक घण्टा चक्काजाम गरेको छ ।सवारी साधनमा भएको भाडादर वृद्धिको विरोधमा चितवन सहित देशभरका क्याम्पस अगाडी नेविसंघले चक्काजाम गरेको हो । बिहान ९ देखि १० बजेसम्म नेविसंघले गरेको चक्काजामका कारण चितवनका सवारी साधन समेत प्रभावित भएको थियो। चितवनको भरतपुरमा रहेको विरेन्द्र बहुमुखी क्याम्पस,सप्तगण्डकी क्याम्पस टाँडीको शहिद स्मृति क्याम्पस अगाडी गरेको चक्काजामका कारण जिल्लामा चल्ने सवारी साधन प्रभावित भएका थिए । यातायात व्यवसायीले दसैंका लागि टिकट बिक्रि खुल्ला नगर्ने अडान लिएपछि सरकारले सवारी साधनको भाडादर आइतबारबाट वृद्धि गरेको छ । यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको माग अगाडी सारेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments