Incident Reports

2 arrested for gang rape of 16-yr-old in Butwal

2018-10-09

Lumbini, Rupandehi, Devdaha, Ward 10

Two persons have been arrested for their alleged involvement in gang raping a 16-year-old girl of Devdaha in Rupendahi. The suspects have been identified as Udaya Thapa, 35, of Devdaha and Krishna Thapa, 26, of Butwal. Police said the two others, who were involved in the heinous crime, are at large. Four persons on Tuesday night had taken the girl to a jungle at Shivanagar, Butwal on the pretext of showing her around and gang-raped her, police said. The two others who had taken the girl to the jungle on a bike are on the run. DSP Udaya Thapa, Chief at the District Police Office, Rupandehi, said that a gang rape case has been filed against them. रुपन्देहीमा चरंगेमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । घटना रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा २३ गते बेलुका ८ बजेको हो । बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पुर्‍याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरी छ । जाहेरीका आधारमा प्रहरीले रुपन्देही देवदह नगरपालिका- १० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ परेको छ । घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताए । घटनामा अन्यको पनि संलग्नता हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले बताए । पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडी स्टाफ हुन् । किशोरी चिनजानकै भएको खुलेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments