Incident Reports

No translation available.

2018-09-22

Madhes, Bara, Mahagadhimai, Ward 4

बाराको महागढ़िमाई नगरपालिका ४ मा ६५ बर्षिय बृद्धले एक ६ बर्षिय बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ . महागढ़िमाई नगरपालिका ४ निवासी ६५ बर्षीय नगिना ठाकुरले स्थानीय विद्यालयमा पढ्न जाँदै गरेको अवस्थामा बिहान १० बजे बालिकालाई खेलौना देखाउने भन्दै गोठमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिनुभयो. घटनाको सम्बन्धमा साझ बालिकाले आफुलाई ठाकुरले गरेको कुकृत्यको सम्बन्धमा अभिभावकलाई बताए पछि आक्रोशित स्थानीय बासिन्दाले ठाकुरलाई नियन्त्रणमा लिई अस्पतालमा भर्ना गरिएको छ भने अभियुक्त ठाकुरलाई अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको जिल्ला प्रहरी नायब उप्रिषक रंजित सिंह राठौरले बताउनु भयो.
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Parsa , Local Newspaper - Bara

0 Comments