Incident Reports

प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार

2018-09-16

Madhes, Bara, Devtal

बिधुत हुकिंग गरेको रिपोर्टिंग गर्न गएका एक पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । एभीन्युज र राजधानी दैनिकका बारा संवाददाता अजय शाहमाथी देवताल गाउँपालिकामा प्रहरी, बिधुत प्राधिकरणका कर्मचारीले क्यामरा खोसेर दुर्व्यवहार गरेका हुन् । पत्रकार शाहले आफुँले बिधुत हुकिंग गरेको तस्बिर क्यामरामा कैद गर्दैगर्दा प्रहरी र बिधुत प्राधिकरणका कर्मचारीले क्यामरा खोसेर तस्बिर हटाई दुर्व्यवहार गरेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Bara

0 Comments