Incident Reports

No translation available.

2018-10-20

Bagmati, Bhaktapur, Changunarayan, Ward 4

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका-४ सङ्गमटोलका ७० वर्षीय श्यामबहादुर मिजार र सोही ठाउँका ७० वर्षीय घटेरो सार्कीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालार्इ आरोपितहरूले कात्तिक ३ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक ११ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालकुमार श्रेष्ठले बताए । पीडित बालिकाको स्वास्थ परीक्षण प्रसुती गृह थापाथलीमा कात्तिक १२ गते गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments