Incident Reports

No translation available.

2018-10-28

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय पतिलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित महिलाले कात्तिक १२ गते पतिविरूद्ध उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १२ गते महाकाली अञ्चल अस्पतालमा गरिएको छ । आरोपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Bara

0 Comments