Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-12

Sudurpashchim, Achham, Sanphebagar

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली जिल्लाको कैलारी गाउँपालिका–४ घर भइ हाल साँफेबगर बस्दै आएका ३५ वर्षीय सोमबहादुर बस्नेतलाई पुस २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २८ गते बलात्कार गरेको भनी पीडित पक्षले प्रहरीमा उजुरी गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३० गते जिल्ला अस्पतालमा गरिएको पनि डिएसपी शाहीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments