Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-20

Madhes, Siraha, Golbazar, Ward 10

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–१० का ४५ वर्षीय कारी यादवलाई माघ १४ गते इलाका प्रहरी कार्यालय गोलबजारले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले काम लगाइदिन्छु भन्दै माघ ६ गतेदेखि माघ ८ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा माघ १३ गते उजुरी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ १३ गते गरिएको छ ।


दुर्गा परियार


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments