Incident Reports

पत्रकारमाथि हातपात गर्ने विरुद्ध मुद्दा

2019-01-19

Province 1, Morang, Uralabari, Ward 9

 पत्रकार तेजन खड्कामाथि हातपात गरेको अभियोगमा पक्राउ परेका मोरङ, उर्लाबारी–९ का कमल फियाकविरुद्ध प्रहरीले अभद्र व्यवहार ऐनअन्तर्गत मुद्दा चलाएको छ।  

समाचार लेखेको विषयलाई लिएर पत्रकार खड्कामाथि फियाकले गत शनिबार साँझ हातपात गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले बताए । आफूमाथि हातपात गरेको भन्दै पत्रकार खड्काले दिएको जाहेरीका आधारमा फियाकविरुद्ध मुद्दा चलाइएको प्रहरी निरीक्षक  तिमल्सिनाले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Local Newspaper - Jhapa

0 Comments