Incident Reports

कृषि क्याम्पसका सहायक डिनमाथि दुर्व्यवहार

2019-04-04

Bagmati, Chitawan, Bharatpur

रामपुर कृषि तथा वन विज्ञान विश्वविश्लाय कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझालाई विद्यार्थीले मोसो दलेका छन्।  

३० दिनमा सक्नुपर्ने कोर्ष चार दिनमै सकाएको भन्दै आक्रोशित भएका विद्यार्थीले सहायक डिनलाई मोसो दलेका हुन्।  विद्यार्थीले उनलाई मोसो दलेर जुत्ताको माला लगाएर अपमान गरेका छन्।  

ओझाले ३० दिनको कोर्ष दैनिक दुईदुई घण्टा गरेर चार दिनमै पढाएको, छैटौ सत्रको कोर्ष सक्न तीन सेक्सनका १६५ विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पढाएको भन्दै विद्यार्थी आक्रोशित बनेका थिए।  आक्रोशित भिडले मोसो दलेर जुत्ताको माला लगाएका हुन्।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Chitwan

0 Comments