Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहीमा उजुरी

2019-05-04

Madhes, Saptari, Rupani, Ward 5

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रूपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादवविरूद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले वैशाख २४ गते उजुरी दर्ता गरेको छ ।

भारत घर भई फुपू दिदीको घरमा बस्दै आएकी बालिकालाई वैशाख २१ गते आरोपितले बलात्कार गरेको पीडितले बताइन् ।

गाउँमा वैशाख २२ गते बसेको गाउँलेहरूको भेलाले आरोपितलाई मुक्त गराएपछि उनी फरार छन् । पीडितकी फुपूले जिल्ला प्रहरी कार्यालयमा वैशाख २२ गते उजुरी दिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख २३ गते गरिएको छ ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments