Incident Reports

८ वर्षीया बालिकालाई बलात्कार गर्ने खड्का प्रहरी फन्दामा

2019-05-10

Province 1, Morang, Pathari Shanishchare, Ward 5

प्रहरीले पथरी शनिश्चरे नगरपालिका–५ हसनदह बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभभियोगमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने ४६ वर्षीय देविन्द्र खड्का रहेका छन् । खड्कालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  सोही ठाउँस्थित मकैबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरी चौकी कुशेचौरीमा प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका खड्कामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments