Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-05-10

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्लाको बेटकोट नपा–४ का २२ वर्षीय नरबहादुर भण्डरीलाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले वैशाख २८ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन सेती अञ्चल अस्पतालमा गरिएको छ ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments