Incident Reports

बलात्कार प्रयास घटनका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2019-05-10

Madhes, Saptari, Bishnupur, Ward 2

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनका ५५ वर्षीय कुलदेव ठाकुरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ १ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख २७ गते बलात्कार प्रयास गरेको भन्दै पीडितका पतिले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका थिए ।

आरोपित ठाकुर हाल फरार रहेका छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको छैन ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments