Incident Reports

फोहोर व्यवस्थापन माग गर्दै लहानमा प्रदर्शन

2019-05-11

Madhes, Siraha, Lahan, Ward 4

लहान बजारमा २६ दिनदेखि फोहोर संकलन नगरिएको भन्दै लहान वडा नं ४ का स्थानीयले प्रदर्शन गरेका छन्। स्थानीयले फोहोर व्यवस्थापन केन्द्र स्थानान्तरण गर्न वा बैज्ञानिक प्रबिधि बाट फोहोर व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्।   

नगरपालिकाले बिगत ५ बर्ष देखि वडा नं ४ स्थित फोहोर व्यवस्थान केन्द्रलाई डम्पिङ्ग साइडको रूपमा प्रयोग गर्दै आएको छ। वडा नं ४ का बासिन्दाले एक महिना देखि नगरपालिका कार्यालय अगाडी प्रदर्शन गर्दै आएका छन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 30 days
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments