Incident Reports

जनप्रतिनिधिद्वारा सुचनाको हक अभियानता माथि कुटपिट

2019-06-11

Madhes, Parsa, Birgunj, Ward 3

स्थानीय सरकारको कार्यालयमा सूचना माग गर्दै पुगेका बिराज यादव माथि कुटपिट भएको छ। सुचनाको हक तथा भ्रस्टाचार बिरोधी अभियानता बिराज यादव माथि जेठ २८ गते कुटपिट भएको हो। विरगंजमा बाटो निर्माणको खर्चको सूचना माग गर्दै वडा नं ३ को कार्यालय पुगेका यादवलाई वडा अध्यक्ष बैजुलाल स्वर्णकारको नेतृत्वको टोलीले आक्रमण गरेको हो। जबहर मिया थाकुराया, जियाबुल हक, शाहीम मिया थाकुराया सहित अरूले यादवलाई आफ्नो घरबाट घिसारेर सार्वजनिक स्थानमा कुटपिट गरेका हुन्। सो आक्रमणको भिडिओ सामाजिक संजालमा सार्वजनिक भएको छ।

कुटपिट बाट यादवको अनुहारमा चोट पुगेको छ भने उनको मोबाइल पनि फुटेको छ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) HRD
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments