Incident Reports

दाइजोको निहुँमा यातना

2019-05-12

Province 1, Sunsari, Koshi, Ward 7

दाइजो नल्याएको भन्दै कोशी गाउँपालिका-७ स्थित हरिपुरका २४ वर्षीय रविन्द्रकुमार यादवले आफ्नी २० वर्षीया श्रीमती रुक्मनी यादवलाई दाइजोको निहुँमा हँसियाले डामेका छन् ।  विहेको समयमा आफुले दाइजोमा मागेको मोटरसाइकल श्रीमतीको माइती पक्षले नदिएको भन्दै रुक्मनीलाई रविन्द्रले यातना दिंदै आएको रुक्मनीकी काकी निर्मलादेवी यादवले बताइन् । 

सामान्य विवाद भएपछि रबिन्द्रले दाइजोमा मोटरसाइकल नपाएको कारण रुक्मनीलाई हँसियाले अनुहार, हात र खुट्टामा डामे । पटक-पटक महिलालाई कटपिट गर्नेलाई सजाय हुनुपर्ने रुक्मनीकी काकी निर्मलाले बताइन् । श्रीमान्ले कुटपिट गरेको ५ दिनपछि माइती पक्षले हरिपुर अस्थायी प्रहरी चौकीमा उजुरी गरेको थियो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Local Newspaper - Morang

0 Comments