Incident Reports

करणी प्रयास गर्ने पक्राउ

2019-05-13

Province 1, Sunsari, Dharan, Ward 8

११ वर्षीया बालिकालाई जर्वजस्ती करणी गर्न खोजेको आरोपमा सुनसरीको धरानबाट एक व्यवसायी पक्राउ परेका छन्। पक्राउ पर्ने मा धरान ८ का धुर्व मास्के रहेका छन्। 

इलाका प्रहरी कार्यालय धरानका अनुसार पसलमा सामान किन्न गएको समयमा मास्केले पसलसँगै जोडिएको कोठामा बोलाइ बालिकाको संवेदनशील अङ्गहरू समातेर करणी गर्ने प्रयास गरेका थिए। र सो क्रममा भाग्न सफल बालिकाले आफन्तलाई घटनाबारे सुनाएपछि किटानी जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Morang

0 Comments