Incident Reports

बलात्कार घटनाका अरोपितविरूद्ध उजुरी

2019-05-12

Madhes, Siraha, Karjanha, Ward 3

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–३ का २१ वर्षीय रामजतन दासविरूद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असार २५ गते उजुरी दिएका छन् ।

पीडित युवतीलाई आरोपितले वैशाख १३ गते, १८ गते र २९ गते घरमा कोही नभएको बखत बलात्कार गरेको आरोप छ । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार २५ गते भएको थियो ।

आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।


दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments