Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा तार्केश्वखर नगरपालिका निवासी एक जना पक्राउ

2020-01-10

Bagmati, Kathmandu, Tarakeshwor

एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तार्केश्वखर नगरपालिका धर्मस्थली सानोवाईपास बस्ने दोलखा भिमेश्विर नगरपालिका-१ घर भएका ४३ वर्षीय रञ्जित थामीलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई ललाई फकाई आफ्नो डेराकोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले थामीलाई पक्राउ गरेको हो । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments