Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-15

Lumbini, Dang, Tulsipur, Ward 9

१७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–४ घर भई तुलसीपुर उपमनपा –८ बस्दै आएका  १८ वर्षीय सञ्जीव भारतीलाई माघ २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई माघ १ गते आरोपितले विवाह गर्ने प्रलोभन देखाएर तुलसीपुर उपमनपा– ९ स्थित आफन्तको घरमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको डिएसपी हरिहरनाथ योगीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।

 जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments