Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-03-16

Madhes, Saptari, Tirahut, Ward 1

आठ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा तिरहुत गाउँपालिका–१ का ३६ वर्षीय लट्टु भनिने शिवराम खंगलाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको छ ।

पीडितकी आमाले चैत ५ गते दिएको उजुरीका आधारमा अनुसन्धान पश्चात उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

आरोपितले ललाई फकाई गहुँ खेतमा लगी चैत ३ गते यौन दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।

प्रतिवाद गर्दा आरोपितको कुटपिटबाट बालिकाको आँखामा चोट लागेर सुन्निएको छ ।

ईलाका प्रहरी कार्यालय कञ्चनरूपले चैत ११ गते उजुरी दर्ता गरेर थप अनुसन्धान गरिरहेको डिएसपी मिश्रले बताउनु भएको छ ।

पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा चैत ५ गते घाउँजाँच उपचार तथा स्वास्थ्य परिक्षण भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments