Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-07

Lumbini, Rupandehi, Rohini, Ward 3

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला रोहेणी गाउँपालिका –३ का २४ वर्षीय अमरनाथ सहनीलाई वैशाख २६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई वैशाख २५ गते आरोपितले बलात्कार गरेको भन्दै वैशाख २६ गते पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीपछि आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सब–इन्स्पेक्टर टिकाराम पोख्रेलले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २६ गते चितवन जिल्ला अस्पताल भरतपुरमा गरिएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments