Incident Reports

कैलालीमा रेडियोकर्मीमाथि आक्रमण

2020-05-29

Sudurpashchim, Kailali, Tikapur, Ward 16

कैलाली- कैलालीको एक रेडियोमा कार्यरत सञ्चारकर्मीमाथि आक्रमण भएको छ। टीकापुरमा रहेको रेडियो नमस्तेमा प्राविधिक पदमा कार्यरत विफा चौधरीमाथि शुक्रबार राति अज्ञात समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ। टीकापुर नगरपालिका- १ को ब्लक नम्बर १६ मा डेरा गरी बस्दै आएकी चौधरीमाथि आक्रमण भएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले शुक्रबार राती उनको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments