Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

2020-05-19

Lumbini, Rupandehi, Mayadevi, Ward 3

१९ वर्षीया  युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले  मायादेवी गाउँपालिका–३ का २५ वर्षीय राजकुमार यादव विरूद्ध जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दर्ता गर्नु भएको छ ।

पीडितलाई आरोपितले जेठ ६ गते घरमा सुतिरहेको अवस्थामा बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ २२ गते उजुरी  दिनुभएको थियो । उजुरीका आधारमा कारवाही प्रक्रिया अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ११ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments