Incident Reports

‘बिरामी हेर्ने मन छ तर अझै कुटाइ खाने डर छ’ [तस्बिरहरु]

2020-07-05

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — ‘स्वास्थ्यकर्मी विरुद्धका हिंसा अन्त्य गरौं’ भन्दै काठमाडौंका विभिन्न अस्पताल र बाहिरी जिल्लामा काम गर्ने डाक्टरहरुले आइतबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । पछिल्लो समयमा स्वास्थ्यकर्मीविरुद्ध हुने हिंसाको विरोध स्वरुप डाक्टरहरुले शान्तिपूर्ण आन्दोलन गरेका हुन् । धर्नामा सहभागीले ‘बिरामी हेर्ने मन छ तर अझै कुटाइ खाने डर छ’ जस्ता नारा लेखिएका प्लएकार्ड बोकेका थिए । डाक्टरहरुले माइतीघर मण्डला हुँदै बानेश्वरसम्म र्‍याली लगेका थिए ।








  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments