Incident Reports

काठमाडौंबाट हतियार बरामद

2020-07-12

Bagmati, Kathmandu, Shankharapur, Ward 2

काठमाडौं, शंखरापुर नगरपालिका २ पटापस्थित जंगलबाट एकनाले भरुवा बन्दुक १ थान बेवारिसे अवस्थामा बरामद गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।

National/Online Media

0 Comments