2020-11-05
बढैयाताल गाउँपालिका–२ फुटाहाकी ४५ वर्षीया ललिता सुनारको हत्या गरेको आरोपमा प्रहरीले पति ५४ वर्षीय भक्तबहादुर सुनारलाई मङ्सिर ७ गते घरबाट गिरफ्तार गरेको छ ।
ललितालाई आरोपितले कात्तिक २० गते राती घरमासुतिरहेको अवस्थामा मट्टीतेल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ । कोठामा आगो बलिरहेको देखेपछि छिकेकीले परिवारका सदस्यहरुलाई जानकारी गराएका थिए ।
तत्काल एम्बुलेन्सबाट भेरी अस्पताल नेपालगञ्ज लगेकोमा उपचारकै क्रममा कात्तिक २२ गते मृत्य भएको मृतकका छोरा पदमबहादुर बिकले बताउनु भयो ।
घटनाको बारेमा पदमबहादुर सुनारले कात्तिक २२ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको आधारमा प्रारम्भिक अनुसन्धान गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरका इन्स्पेक्टर धर्मराज जोशीले बताउनु भयो । थप अनुसन्धानका लागि मृतकका पति भक्तबहादुरलाई गिरफ्तार गरी कानुनी कारबाही अगाडि बढाइएको जोशीले बताउनु भयो ।
शवको पोष्टमार्टम कात्तिक २२ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको थियो ।
मानबहादुर चौधरी
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Fire |
Primary Cause | Domestic violence |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
Female Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance