Incident Reports

सिरहामा दलित विध्यार्थी माथी विभेद,सिक्षक द्वारा वनभाेज जान रोक।

2021-03-25

Madhes, Siraha, Kalyanpur

लहान चैत १२-

सिरहाकाे कल्याणपुर नगरपालिकाका एक दलित छात्रा लाई पिकनिक जानबाट विधालयका शिक्षक ले रोक लगाएको छ।सिरहाकाे कल्याणपुर नगरपालिका -५ चिकना स्थित अाधारभुत प्रा.वि. चिकनाका कक्षा ४ मा अध्ययनरत रामचन्द्र मल्लिकका छाेरि श्रृजना मल्लिक डाेमलाई स्कुल बाट जाने पिकनिकमा डाेम समुदायकाे कारणले पिकनिक जानबाट बञ्चित गरेकाे हाे ।

पिकनिकमा लाग्ने खर्च पनि तिर्ने छाै भन्दा पनि स्कुलका शिक्षकले घरमै सुङगुर काटेर खानु भन्दै मलाई जान दिएन श्रृजनाले बताईन ।दलित भन्दै पटक पटक समाजमा विभेद मा परेकाे समेत श्रृजनामल्लिक का बुवा रामउदगार मल्लिक ले बताएका छ्न ।

सो बारे संयुक्त दलित माेर्चा कल्याणपुरका संयाेजक संजय महराले सहि तथ्य काे छानबिन गरि सम्बन्धित निकायलाई कानुनी रूपमा हदै सम्म कार्वाही काे माग गरेकाे छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments