Incident Reports

विभिन्‍न विभेदविरुद्ध प्रदर्शन (फोटो फिचर)

2021-07-22

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौं : प्रतिरोध जनधिकार आन्दोलन समूहले हरेक क्षेत्र जात, लिंग, वर्ण आदिमा हुने विभेदविरुद्ध विरोध प्रदर्शन गरेको छ। बिहीबार उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।आन्दोलन समूहले आयोजना गरेको उक्त प्रदर्शन माइतीघरबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।कार्यक्रम विभिन्न कवि, गायकले कविता वाचनसहित गीत प्रस्तुत गरेका थिए। थिएटर मलका कलाकारहरुले नाटकसमेत प्रदर्शन गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments