Incident Reports

ट्याक्सी चालकको ज्यादतीविरुद्ध पठाओ राइडर सडकमा, प्रहरीको हस्तक्षेप

2021-07-26

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ । ट्याक्सी चालकहरूले आफूहरूमाथि गुण्डागर्दी शैलीमा बारम्बार आक्रमण गरेको विरोधमा पठाओ राइडरहरु प्रदर्शनमा उत्रिएका छन् । ‘राइडर एकता जिन्दाबाद’ भन्दै उनीहरूले निकाल्न लागेको बाइक र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । र्‍याली​ले जनताहरू मारमा पर्ने र आफ्नो माग सम्बोधन गर्न सम्बन्धित निकायमा गएर वार्ताद्वारा समस्या समाधान गर्न प्रहरी पठाओ राइडरहरुलाई आग्रह गरेको थियो । तर, राइडरहरुले नमाने पछि प्रहरीले बाइकको साँचो नियन्त्रणमा लिएको थियो ।

आफूहरूमाथि भइरहेको आक्रमण बन्द गर्नका साथै आफूहरूलाई कानुनी मान्यता प्रदान गर्न राइडहरुले माग गरेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Intervention at Protest
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people N
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments