Incident Reports

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी – इन्सेक

2021-11-11

Gandaki, Lamjung, Besishahar, Ward 6

बेसीशहर नगरपालिका-६ की ४७ वर्षीया चन्द्रमाया परियारलाई जातीय विभेद गरेको आरोपमा सोही ठाउँका १९ वर्षीय प्रविन रिमालविरुद्ध कात्तिक २३ गते उजुरी दिनु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णबहादुर कार्कीले बताउनु भयो ।

विद्यालयको क्यान्टिन सञ्चालक चन्द्रमाया परियारलाई आरोपितले 'दलितले बनाएको खाजा खानु हुन्न भनी' सबैलाई भड्काउनुका साथै जातीय विभेद जनाउने शब्दहरू प्रयोग गरेको भनी उजुरी आएको डिएसपी कार्कीले इन्सेक प्रतिनिधिलाई जानकारी गराउनु भएको छ ।उजुरी दिएपछि आरोपितलाई प्रहरीले खोजी गरिरहेको डिएसपी थापाले बताउनु भएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments